वीरगन्जलाई राजधानी बनाउन माग गर्दै १२ औ दिनपनि अन्सन जारी

0

माघ २ बीरगञ्ज
वीरगन्जलाई राजधानी बनाउन माग गर्दै मंगलबार १२ औ दिन पनि वीरगन्जमा अन्सन जारी रहेको छ । मंगलबारको रिले अन्सनमा युवा नेता अकलेश साहको नेतृत्वमा दुर्गा क्षेत्री, इसराईल अन्सारी, राजेश गुप्ता, धुरेन्द्र सहनी, विनय क्षेत्री, कलिम मियाँ अन्सारी र भोज साह लगायतका अनशनमा बसेका छन् । वीरगन्जलाई प्रादेशिक राजधानी बनाउनुपर्ने माग सहित १२ दिनदेखि वीरगन्जको घण्टाघरमा अनशन जारी रहेको छ ।

Share.

Leave A Reply