Author radionarayani

प्रमुख समाचार
भारतको बिहार राज्यमा मदिरा प्रयोग तथा बिक्रीवितरण प्रतिवन्ध लागेपछि मदिरा पिउन भारतीयहरुको पर्साको सीमा क्षेत्रमा

२३,माघ,बिरगंज, माधुरी । भारतको बिहार राज्यमा मदिरा प्रयोग तथा बिक्रीवितरण प्रतिवन्ध लागेपछि मदिरा पिउन भारतीयहरुको पर्साको सीमा क्षेत्रमा रहेका रक्सी…

प्रमुख समाचार
प्रसौनी भाठाका प्रहरी ईन्चार्जलाई १२ घण्टे स्पष्टिकरण

२३,माघ प्रसौनी भाठा, विन्दु, पर्साको सिमावर्ती नाका प्रसौनी भाठाका प्रहरी ईन्चार्जलाई तस्करीको लाईन दिएको आरोपमा १२ घण्टे स्पष्टिकरण सोधिएको छ…

स्थानीय
बन डिभिजन कर्यालय पर्सा र सशस्त्र प्रहरीको संयुक्त टोलीले २५ घनफिट काठ बरामद

पुस ९ बिरगंज ,पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा १ मधुवन मथौवल सखुवानियाबाट बन डिभिजन कर्यालय पर्सा र सशस्त्र प्रहरीको संयुक्त…

देश
लट्री परेको भनी ठगी गर्ने ३ जना पर्सा प्रहरीद्वारा सार्बजनिक

राम मण्डल फाल्गुन ११ बीरगञ्ज लट्री परेको भनि प्रलोभन देखाइ ठगी गर्ने गिरोहका ३ जनालाई  पर्सा प्रहरीले पक्राउ गरी सार्बजनिक…

देश
फरार अभियुतm पक्राउ

फाल्गुन ११ बीरगञ्ज पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले गएराती एक जना अभियुतmलाई पक्राउ गरेको छ । गाँजा तस्करी गरेको अभियोगमा अदालतबाट…

देश
सुपर ग्याँस उद्योगमा भएको आगालगीमा मृत्यु भएकाहरुलाइ साँसद यादवद्धारा जनही एक लाख सहयोग प्रदान

माघ १९ बीरगञ्ज वीरगन्जको सुपर ग्याँस उद्योगमा गत पुष ५ गते भएको आगालगीमा परि ज्यान गुमाएकाहरुको परिवारलाई पर्सा क्षेत्र नम्बर…

देश
कुखुरा फर्ममा आगलागि १५ सय भन्दा बढी कुखुराको चला जलेर नष्ट

माघ १६ बीरगञ्ज पर्साको सखुवा प्रसौनी गाउँपालिका वाड नंबर २ पंचगावाँ बजार नजिकै रहेकोे एक पोल्ट्री फर्ममा गएराती आगलागि…

1 2 3 30