कोरोनाविरुद्ध एक करोड बढी डोज खोप लगाइयो



काठमाडौ,१७ भदौ, । सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी डोज लगाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसविरुद्ध सबैलाई चैतसम्ममा खोप लगाउने योजनाअनुसार बुधबारसम्ममा एक करोड ९२ हजार १०६ डोज खोप लगाइसकिएको जानकारी दिए।

बुधबारसम्ममा १७.९ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् भने १५.४ प्रतिशतले पूर्ण मात्रा लगाएका छन्। जसअनुसार पहिलो डोज ५४ लाख २४ हजार ८३६ जनाले र ६४ दाख ६७ हजार ३२८ जनाले पूर्ण खोप लगाएका छन ्।

सरकारले भोरोसेल, जे एण्ड ऐ, कोभिशिल्ड, जापान निर्मित अस्ट्राजेनेका स्विडिस स्ट्राजेनेका खोप ल्याएको छ। सरकारले असोज मसान्तसम्म ३० प्रतिशतलाई खोप लगाउने योजनाअनुसार काम गर्दै आएको छ। शौ— नयाँ पत्रिका


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

वीरगन्ज महानगरपालिकाद्धारा फेरि बिद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने तयारी
वीरगन्जमा कोरोना संक्रमतिको संख्या सुन्य
जिल्ला प्रशासन कार्यालय पर्साद्वारा स्मार्ट लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्ने निर्णय
वीरगन्जमा झण्डै डेढ महिना पछि आज एक जना कोरोना संक्रमितको मृत्यु