गहुखेतीमा आगलागि हुदा २ लाख मुल्य बराबरको क्षति



चैत ३० पर्साको बेल्वा गाउँपालिका वडा नं.३ लालपर्साको गहुखेतीमा आगलागि हुदा २ लाख मुल्य बराबरको क्षति भएको छ । बुधबार बिहान १० बजे गहुँबारी नजिकै बच्चाहरुले आगो खेलाउँदा भएको आगलागिमा करिब डेढ विगहाको गहँुबालिमा क्षति पुगेको छ । आगलागिमा जोधा साह कानु, काशी साह र मनिफ देवानको १०÷१० कठ्ठामा लगाईएको गहुँ बालि नष्ट भएको स्थानीय बासिन्दाले बताएका छन् । आगो स्थानिय बासिन्दाहरुले मिलेर नियन्त्रणमा लिएका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड