नेपाल पाकिस्तानसंग ६ विकेटले पराजित


वीरगन्ज, १४ चैत  एसीसी इमर्जिङ टिम्स कप क्रिकेट अन्र्तगत आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । १ सय ८१ रनको सामान्य चुनौती पाकिस्तानले ४५ दशमलब १ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । पाकिस्तानको जितमा ओपनर ईमाम उल हकले १ सय ४ रन बनाएका हुन् । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप लामिछानेले दुई दुई विकेट लिएका थिए । बंगलादेशको शेख कमल अन्तराष्ट्रिय स्टेडियममा आवीरगन्ज, १४ चैत एसीसी इमर्जिङ टिम्स कप क्रिकेट अन्र्तगत आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । १ सय ८१ रनको सामान्य चुनौती पाकिस्तानले ४५ दशमलब १ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । पाकिस्तानको जितमा ओपनर ईमाम उल हकले १ सय ४ रन बनाएका हुन् । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप लामिछानेले दुई दुई विकेट लिएका थिए । बंगलादेशको शेख कमल अन्तराष्ट्रिय स्टेडियममा आज टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । नेपालका ओपनर सुनिल धमलाले सर्बाधिक ४३, शरद भेषावकरले ३८ , बिनोद भण्डारीले २२ , आरिफ शेखले नटआउट १६ , दिपेन्द्र सिंह ऐरीले १४, सागर पुनले ४ र कप्तान मल्लले २ रन बनाएका थिए । नेपालले आफ्नो दोस्रो खेलमा भोली आयोजक बंगलादेशको सामना गर्ने छ । बंगलादेशले आज हङकङलाई ८ विकेटले पराजित गरेको छ ।ज टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । नेपालका ओपनर सुनिल धमलाले सर्बाधिक ४३, शरद भेषावकरले ३८ , बिनोद भण्डारीले २२ , आरिफ शेखले नटआउट १६ , दिपेन्द्र सिंह ऐरीले १४, सागर पुनले ४ र कप्तान मल्लले २ रन बनाएका थिए । नेपालले आफ्नो दोस्रो खेलमा भोली आयोजक बंगलादेशको सामना गर्ने छ । बंगलादेशले आज हङकङलाई ८ विकेटले पराजित गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

गगन थापाको टक्कर सुबुना बस्नेतसँग
पर्सामा फोरम नेपाल हिरो,राजपा नेपाल जिरो
मह जोडीले अमेरिकामा मनाए म्हः पूजा
मधेसमा चार दिन माछा-मासु चल्दैन !