पर्साको पर्सागढी नगरपालिका द्धारा पत्रकार आयोजना



वीरगन्ज, ११ साउन । पर्साको पर्सागढी नगरपालिकाको आयोजनामा र नगरपालिकाको वडा न ८ को सभाहलमा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छन् । नगरपालिकाको मेयर लोकनारायण यादवको सभापतित्वमा भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत यादव,विभिन्न वडाको वडा अध्यक्ष र विभिन्न सन्चारमाध्य
मा आबद्ध सन्चारकर्मी लगाएको उपस्थितिमा पत्रकार सम्मेलन समप्न्न भएको छन् ,नगरपालिकालाई अरोपीत बनाएर विभिन्न मिडियामा प्रकाशित समाचारको खण्डन नगरपालिकाको मेयर लोकनरायण यादव,निम्ति प्रशासकीय अधिकृत भरत प्रसाद यादव पालिकाको प्रब्कता वडा अध्यक्ष किसुनदेव यादव पत्रकारले सोधिएको प्रशन्को जवाफ दिएको थिए , केही ब्यक्तिले आफनो निहित स्वार्थमा रहि मिडिया मा समाचार लेखन लागेको प्रति गम्भीर ध्यानाकर्षण गराउदै
लेखा अधिकृत राम कुमार कुशवाहा ले आर्थिक बर्षको अन्तिम दिन ३० गते आफनो नजिकै ब्यक्तिको चेक काटेर २ बजे अफिस बाट विना सूचना गए पछी उपभोक्ता र अन्यको गरी करोडौं रकम फ्रीज गराएको विज्ञप्तिमा उल्लेख गरिएको छ्न,पालिका मा सूचना माङेकाहरुलाई नियमा अनुसार सबैले दिएको,प्रशासकीय अधिकृत कुनै पनी दबाब र नाताबाद मा आएको होई,प्रशासनिक तथा अर्थिक अराजकता मार्फत अनुचित लाभ लिईने आकान्छ राखने केही कर्मचारीको समलङतामा विना प्रमाणपत्र पालिकालाई अरोपित बनाएर प्रकाशित समाचार प्रति सबैको जानकारी गराईएको थियो ,लेखा अधिकृत कुसवाहले नगरप्रमुख र प्रशासकीय अधिकृत सबै मेरो ईसारामा चलनु पर्दछन भने दबाब दिदै आएको थिए , कार्यालयलाई बन्दक बनाउन खोजेको बताईएको छन् लेखा अधिकृतले चेक काटने मध्यमको पासवाड चेन्ज गरी मोबाइल अफ गरेर सम्पर्क विहिन रहेको सबै बिज्ञापती मार्फत जानकारी गराईएको प्रबक्ता किशुनदेव यादवले बताए


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान