राष्ट्रिय जनता पार्टी पर्साको पहिलो एकता बैठक वीरगन्जमा सम्पन्न



बैशाख २९ वीरगन्जमा शुक्रबार राष्ट्रिय जनता पार्टी पर्साको पहिलो एकता बैठक सम्पन्न भएको छ । वीरगन्जको गिता मन्दिर रोडमा रहेको चित्रगुप्त मन्दिरमा बसेको राष्ट्रिय जनता पार्टी पर्साको बैठकले संसदमा दर्ता भएको संविधान संशोधन विद्येयक जेठ चार गते सम्म पारित नगरिए कडा आन्दोलनमा उत्रिने निर्णय गरेको छ ।बैठकले सरकार र सत्तारुढ दलले बैशाख ३१ मा हुने पहिलो चरणको निर्वाचन अगावै संशोधन विद्येयक पास गर्ने सहमति गरेको भएपनि सहमतिलाइ लत्याउदै सत्तारुढ दलले जेठ चार गते सम्मका लागि संसद बैठक स्थगीत गरेको प्रति आपत्ति पनि जनाएको छ । राष्ट्रिय जनता पार्टीका नेता पुरुषोत्तम झाको अध्यक्षतामा बसेको बैठकमा नेताहरु लक्ष्मणलाल कर्ण , शीव पटेल , निजामुदीन समानी , राजेश मान सिंह , विमल श्रीवास्तव , शशीकपुर मिया , वीरेन्द्र यादव , उषा श्रीवास्तव , रामाकान्त पटेल लगायतको सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड