लायन्स क्लब अफ समपर्णद्वारा वीरगन्ज चिनी कारखान आवासक्षेत्रको मन्दिर परिसरमा वृक्षरोपण सम्पन्न



वीरगन्ज, १९ भदौ । लायन्स क्लब अफ बीरगज समर्पणले आज वीरगन्ज चिनी कारखाना आवासक्षेत्र भित्र रहेको पशुपति मन्दिर परिसरमा वृक्षरोपण गरेको छ । लायन्स क्लब अफ वीरगन्ज समपर्णका अध्यक्ष लायन बिक्रम आलेको अध्यक्षतामा भएको वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथि एरिया चिफ लायन बासु तिमल्सिना, अतिथि डि.डि.सि लायन उमेश साह, लायन्स क्लब अफ बीरगज परिवारका अध्यक्ष, लायन अशोक बेरिवाल, लायन्स क्लब अफ बीरगज गिरिन क्याम्पसका अध्यक्ष किरण अग्रवाल रहनु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय हिन्दु परिषद नेपाल पर्साका जिल्ला अध्यक्ष हरिनद्र पटेल, युवा समाज पिप्राका अध्यक्ष अनिल पटेल, पिप्रा टोल सुधार समितिका सचिव ऋषि सत्याल, लायन क्लब अफ बीरगज समर्पणका फस्ट भिपी लायन मन्दिप प्रधान, सचिव लायन दिपीका श्रेष्ठ, कोषाध्यक्ष लायन रूबि श्रेष्ठको उपस्थिति रहेको थियो । त्यस्तै सदस्यहरू लायन रचित श्रेष्ठ, लायन सुनील आनन्द, लायन पार्वती लामिछाने, लायन दिलीप हमाल, लायन बिजेनद्र झा, लायन रोजि श्रेष्ठ, लायन जेनी हमाल, लायन राखि झा, लायन बिसाल रिजालसहितको उपस्थितमा बृक्षरोपण सम्पन्न भएको अध्यक्ष आलेले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसल द्वारा वृक्षरोपण
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड
एमसीसी उपाध्यक्ष सुमारले पूर्वप्रधानमन्त्री ओलीसँग भेट गर्दै, विपक्षी दलका नेतासँग भेटेपछि मात्रै प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने