लालपर्सामा आगलागि ४ लाखको क्षति ३ घर जलेर नष्ट



बीरगञ्ज् मंसिर २७
बीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा बुधबार १२ बजे आगो ताप्ने घुरबाट सल्केर आगलागि हुदा स्थानीय दुई जनाको घरमा जलेर नष्ट पुर्ण रुपमा नष्ट भएको छ ।स्थानीय गगनदेव सहनी गोढ,गम्भिरा राम चमारको तीनवटा घर, घरमा राखिएको ४० बोरा सिमेन्ट,लताकपडा खानेकुरा जलेर नष्ट हुदा करिब ४ लाखको क्षति भएको बताईएको छ ।आगलागिबाट कुनै मानवीय क्षति नभएको र स्थानीयबासीहरुको सहयोगमा आगलागि नियन्त्रणमा लिइएको परवानीपुर प्रहरी चौकीका प्रहरी नायब निरिक्षक भन्देशवर सिंहले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन