विश्वभर एकै दिन ५ लाख ४५ हजार ६६३ कोरोना भाइरस संक्रमण पुष्टी




वीरगन्ज, ८ साउन । विश्वभर एकै दिन ५ लाख ४५ हजार ६६३ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये अमेरिकामा ५४ हजार ४८३, ब्राजिलमा ४९ हजार ६०३, इन्डोनेसियामा ४९ हजार, भारतमा ३४ हजार ८८५ जना थपिएका हुन्। यस्तै स्पेनमा २९ हजार, बेलायतमा ३९ हजार संक्रमित थपिएका छन्।यसैबीच विश्वभर एकै दिन कोरोना संक्रमणबाट ८ हजार ४७१ जनाको मृत्यु भएको छ। जसमा इन्डोनोसियमा १४ सय‚ ब्राजिलमा १४ सय ४४, रुसमा ७९६, भारतमा ४५१, अमेरिकामा ३५० जनाको मृत्यु भएको छ। योसँगै विश्वभर कोरोनाका संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ लाख ५० हजार ५५८ पुगेको छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड
एमसीसी उपाध्यक्ष सुमारले पूर्वप्रधानमन्त्री ओलीसँग भेट गर्दै, विपक्षी दलका नेतासँग भेटेपछि मात्रै प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने