वीरगन्ज महानगरपालिकाद्धारा फेरि बिद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने तयारी



क्रान्ति साह
वीरगन्ज,२४ भाद्र । वीरगन्ज महानगरमा कोरोना विरुद्धको खोप लगाउन छुटेका कक्षा १२ का विधार्थीहरुले भोलि शुक्रबार लगाउन सक्ने महानगरपालिकाले जनाएको छ ।

एक सुचना जारी गर्दै वीरगन्ज महानगरपालिकाले कक्षा १२ का विधार्थीहरुका लागि यसअघि भदौ १५ र १६ गते सन्चालित खोप कार्यक्रममा खोप लगाउन छुटेका विधार्थीहरुले भोलि शुक्रबार नारायणी अस्पतालमा गएर अस्ट्रेजेनेका खोप लगाउन सक्ने जनाएको छ ।

भोलि खोप लगाउन नारायणी अस्पतालमा जादा कक्षा १२ का विधार्थीले अनिवार्य रुपमा परिक्षाको प्रवेश पत्र लिएर जानु पर्ने महानगरपालिकाको स्वास्थ्य तथा समाजिक विकास महाशाखाका प्रमुख अरुण कुमार महत्तोले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन