शारिरिक तन्दुरुस्तिको लागि पब्लिक फिटनेस सेन्टर सञ्चालनमा



जेठ १५ बीरगंजको गहवामा रहेको जिम कल्ब पब्लिक फिटनेस सेन्टर सोमबारबाट सञ्चालनमा आएको छ ।अहिलेको युगमा सामान्य ब्यक्तिहरुमा पनि लागने रोगहरु लागनै नदिन र शारिरिक तन्दुरुस्तिको लागि बैज्ञानिक मापदण्ड अनुसारको फिटनेस सेन्टर सञ्चालनमा ल्याइएको कल्बका प्रशिक्षक करण यादवले जानकारी दिनुभयो । सोमबार बिहान एक कार्यक्रमका बीच एसियन गोल्ड मेडलिस्ट बाडी बिल्डर महेशवर महर्जनले रिबन काटेर उदघाटन गर्नुभयो । जिम कल्ब पब्लिक फिटनेस सेन्टरका अध्यक्ष करण यादवको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा एमालेका नेताहरु अमर यादव,अरबिन्द सिंह,राजपाका राजेशमान सिंह,संघीय समाजबादी फोरमका पर्सा अध्यक्ष प्रदिप यादव,तरुण दलका नेता लोकेश सिंह,पर्साका प्रहरुी नायब उपरिक्ष्क चक्रराज जोशी,र बीरगंजमा रहेको फिटनेस सेन्टरका सम्पुर्ण प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड