सम्रौनगढ नगरपालिका अन्तरगतका सामुदायिक बिद्यालयहरु आजदेखि सन्चालनमा




रामेश्वर मेहता

सिम्रौनगढ,२० साउन । बाराको सिम्रौनगढ नगरपालिका अन्तरगतका सामुदायिक बिद्यालयहरु आजदेखि सन्चालनमा आएका छन् ।

कोभिड संक्रमण र निषेधाज्ञाका कारण करिब ३ महिना देखि बन्द रहेका विद्यालयहरु आजदेखि सन्चालनमा आएका हुन् ।

हिजो सिम्रौनगढमा सम्पन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको भेलाले गरेको निर्णय अनुसार आज साउन २० गतेगते देखि सिम्रौनगढ नगरपालिका अन्तरगतका सबै समुदायिक बिधालयहरु संचालनमा आएको नगरपालिकाका शिक्षा संयोजक नुराजम सिद्धकीले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन