सुनको भाउ ७ सयले घट्यो



काठमाण्डौ – सुनको भाउ आज पनि तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो पनि सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज ९१ हजार ८ सय रुपैयाँमा झरेको छ । आज चाँदीको भाउ भने बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय ७० रुपैयाँमा पुगेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन
स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जना काठमाडौैंको नागढुंगाबाट पक्राउ
चालु आर्थिक वर्षको दुई महिनामै दुई खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको व्यापार घाटा