सुर्वणपुर गाँउपालिकालाई नगरपालिका घोषणाको माग गर्दै आज पनि बन्द



जेठ १० पर्साको सुर्वणपुर गाँउपालिकालाई नगरपालिका घोषणा गर्न माग गर्दै बुधबार पनि यातायात, शैक्षिक संस्था, बजार पुर्ण रुपमा बन्द गरिएको छ । सुवर्णपुरका स्थानीयवासी तथा राजनीतिक दलका नेताहरुले नारा जुलुश सहित जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने तैयारी गरेका छन् । यसअघि सुवर्णपुरका स्थानीय राजनीतिक नेताहरुले हिजोदेखि नै उनिहरुले वीरगन्ज ठोरी रुट र सुर्वणपुरबाट ठोरी हँुदै काठमाण्डौ चल्ने यात्रुवाहक बसहरु पनि चल्न दिएका छैनन् । सरकारले सुवर्णपुर गाउँपालिकामा रहेका साविकका ५ वटा गाविस मध्ये सेढवालाई हटाएर ४ वटा गाविस महादेवपट्टी, सुवर्णपुर, निर्मलवस्ती र ठोरीलाई मिलाएर एउटा गाउँपालिका बनाउने तयारी गरिरहेकाले सुवर्णपुरवासी आन्दोलनमा उत्रिएका हुन् । सरकारले पर्साको बेल्वा गाउँपालिकालाई वीरगञ्ज महानगरपालिकामा गाभेको छ । पोखरिया नगरपालिकाबाट बिरंचीबर्वा, मुडली, भेडीहारी, प्रशुरामपुर, हरिहरपुर कालिकामाई गाउँपालिका


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान