स्वर्गीय राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकप फुटबल प्रतियोगितामा आजको खेल युवा प्रगति समाज सेढवा पर्सा र बिएफसी चितवन बीच हुदै



माधव तिमिल्सिना
ठोरी,१४ असोज । पर्साको ठोरी –४, विजयवस्तीमा जारी समाजसेवी स्वर्गीय राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकप फुटबल प्रतियोगितामा आजको खेल युवा प्रगति समाज सेढवा पर्सा र बिएफसी चितवन बीच हुदैछ । यी दुइ टिम बिचको खेल बिजयवस्ती खेल मैदानमा अपरान्ह साढे ३ बजे देखि शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा निर्मल समाज युवा क्लब ठोरी –४ ले हेटौंडा फूटबल एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । असोज २८ गतेसम्म सन्चालन हुने प्रतियोगिताको बिजेता टिमले नगद २ लाख सहित ट्रफी र उपबिजेता टिमले नगद १ लाख सहित ट्रफी प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्व राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकपको क्वाटर फाइनल चरणको तेस्रो दिनको खेलमा निर्मल समाज यूवा क्लब , ठोरी ४ विजयी
स्वर्गीय राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकपमा क्वाटर फाइनल दोस्रो दिनको खेलमा बिरगंज युनाइटेड क्लब , बिरगंज विजयी
स्वर्गीय राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकप फुटबल प्रतियोगितामा आज युनाइटेड सिमरा बारा र लालबन्दी ११ सर्लाही बिचको खेल हुदै माधव…
निर्मल समाज युवा क्लब ठोरी –४ विजयी