मह जोडीले अमेरिकामा मनाए म्हः पूजा



वाशिंगटन डिसी । नेपा: पासा पुच अमेरिकाए (एनपीपीए)द्वारा मेरील्याण्ड राज्यको सिल्भर स्प्रिंग को एक बिद्यालयमा आयोजित म्हः पूजा कार्यक्रममा मह जोडीले आफ्ना परिवार साथ म्हः पूजा गरेका छन् ।

गत नोवेम्बर ४ तारिखमा सम्पन्न उक्त म्ह पूजामा डिसी महानगर क्षेत्रका नेवा समुदाय को साथै अन्य थर तथा जातीका नेपाली समुदायले समेत म्ह पूजा गरेका छन् ।

एनपीपीए को रजत जयन्तको अवसरमा अमेरिका आएका मह जोडी (मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्य )ले आज नोवेम्बर ५ तारिख बिशेष प्रस्तुति गर्ने छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
एसिसी महिला टी–२० च्याम्पियनसिप ः नेपालको विजयी सुरुआत