प्रतिनिधि सभा पर्साको ताजा मत परिणाम
प्रतिनिधि सभा पर्सा क्षेत्र नं १
फोरम प्रदिप यादव ७७२६
काग्रेस अनिल रुगटा ६२२३
एमाले बिचारी यादव २२१६
प्रतिनिधि सभा पर्सा क्षेत्र नं २,
पर्सा क्षेत्र नं २ प्रतिनिधि सभा ।
७५६७मतगणनाको ताजा रिपोर्टस
नेपाली काँग्रेस अजय चौरसिया ४५७८
फोरम नेपाल बिमल श्रीवास्तव ३४२३
माओवादी मोहम्मद सलिम मन्सुर २५२१
प्रतिनिधि सभा पर्सा क्षेत्र नं ३
फोरम नेपाल हरि नारायण रौनियार ३००४
नेपाली काँग्रेस सुरेन्द्र प्रसाद चौधरी २४००
नेकपा एमाले राजकुमार गुप्ता २३००
नेपाल संघिय समाजवादी राजकुमार यादव १३६३
प्रतिनिधि सभा पर्सा क्षेत्र नं ४
राजपा नेपाल लक्ष्मणलाल कर्ण ४५२३
नेपाली काँग्रेस रमेश रिजाल १७८३
माओवादी केन्द्र उर्मिला अर्याल ८४९