क्षेत्र नं.३ प्रदेशसभा क मा फोरमका अन्सारी बिजयी



मंसिर २४ बीरगञ्ज
पर्सा निर्वाचन क्षेत्र नं.३ प्रदेशसभा क मा फोरमका उम्मेदवार  विजयी भएका छन ।फोरम राजपा गठबन्धनका उम्मेदवार अब्दुल रहिम अन्सारी ७००४ मत ल्याएर बिजयी हुनु भएको हो ।वहाँका निकटतम प्रस्पिर्धी कांग्रेसका चन्द्र किशोर प्रसादले ६८४५ मत मात्र प्राप्त गरेका थिए ।यसैगरि बाम गठबन्धनका एमाले उम्मेदवार नागेन्द्र चौधरीले ५९८६ मत ल्याउनुभएको थियो ।यसअघि पर्सा क्षेत्र नम्बर १ को प्रदेश सभा क बाट पनि फोरम नेपालका जन्नत अन्सारी बिजयी हुनु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन