वीरगञ्जमा म्यादी प्रहरीहरुको चक्का जाम
मंसिर २८ बीरगञ्ज
यही ममंसिर २१गते सम्पन्न प्रतिनिधीर ्रदेश सभा निर्बाचनमा सुरक्षार्थ खटिएका पसौका म्यादी प्रहरीहरुले घण्टाघरमा चक्काजमा गरेका छन ।आफुहरुले पाउनुपर्ने पुरा पारिश्रमिक नदिई कम दिन लागेको भन्दै उनीहरु आज बिहान ११ बजे जिल्ल प्रहरी कार्यालय पर्सामा गएको बेला म्यादी प्रहरीहरुलायृ पारिश्रमिकका लागिबिाद हुदा उनीहरु घण्टाघरमा अहिले चक्का जाम गरेकाछन । निर्वाचन प्रयोजनका लागी खटिएका म्यादीहरुले आफुहरुले तोकिएको तलब भत्ता नपाएको भन्दै वीरगंजको घण्टाघरमा नारावाजी र प्रदर्शन गरेका हुन् । यसअघि तलब भत्ताका कारण प्रहरी प्रशासनबाट रुष्ट बनेका म्यादी प्रहरीहरुले संघिय इकाई प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यलयमा नारावाजी गरेका थिए ।