वीरगन्जमा थप तीनजनामा कोरोना भाइरस संक्रमण पुष्टी



वीरगन्ज, ८ साउन । वीरगन्जमा थप तीनजनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । गएराति सार्वजनिक गरिएको विवरण अनुसार कुल ३ सय २० जनाको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा जम्मा तीनजनामा संक्रमण पुष्टी भएको हो । पुष्टी हुनेमा पर्साका २ जना र बाराका एकजना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।उहाँका अनुसार उनीहरुको उमेर समूह २३ देखि ७० बर्ष रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन