भारतको महाराष्ट्रमा बाढीको कारण १ सय २५ जनाको मृत्यु




वीरगन्ज, १० साउन । भारतको महाराष्ट्रमा अविरल वर्षापछि आएको बाढीको कारण १ सय २५ जनाको मृत्यु भएको छ । केही मान्छे अझै बाढीमा हराइरहेका छन् ।
अविरल वर्षापछि आएको बाढीले महाराष्ट्रका सयौँ गाउँ डुबानमा परेका छन् भने हजारौँ मानिस विस्थापित भएका छन् । बेपत्ताहरुको खोजीमा भारतीय सेना सहितको उद्दारकर्ता खटिएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । महाराष्ट्रस्थित मौसम विभागका अनुसार यो वर्षा दशकौँ पछिको निकै ठूलो हो । एजेन्सी


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान