मन्त्रिपरिषद् बैठक आज ३ बजे बस्दै
वीरगन्ज, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ । मन्त्रिपरिषद बैठक , बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा अपरान्ह ३ बजे बस्न लागेको हो ।बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाही बारे छलफल हुने जनाइएको छ ।