रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसल द्वारा वृक्षरोपण



असोज १० बिरगन्ज । बीरगंज वडा नं १० मा रहेको सफल एकेडेमी को खुल्ला क्षेत्रमा हिजो वृक्षरोपण गरेको छ । रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा अशोक को १० वटा विरुवा रोपेर वृक्षरोपण कार्यक्रमको सुरुवात गरेको हो । कार्यक्रम संयोजक रोहित गुप्ताको अध्यक्षता भएको वृक्षरोपण कार्यक्रमा आनन्द कुमार साह, रविन श्रेष्ठ, रिंकी सर्राफ सलोनि रौनियार,प्रशान्त,मुकेश यादव,पुष्पा कुमारी,रिचा सरार्फ,सोनु चौरसीया ,प्रबिन लगायतका सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान