रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसल द्वारा वृक्षरोपण
असोज १० बिरगन्ज । बीरगंज वडा नं १० मा रहेको सफल एकेडेमी को खुल्ला क्षेत्रमा हिजो वृक्षरोपण गरेको छ । रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा अशोक को १० वटा विरुवा रोपेर वृक्षरोपण कार्यक्रमको सुरुवात गरेको हो । कार्यक्रम संयोजक रोहित गुप्ताको अध्यक्षता भएको वृक्षरोपण कार्यक्रमा आनन्द कुमार साह, रविन श्रेष्ठ, रिंकी सर्राफ सलोनि रौनियार,प्रशान्त,मुकेश यादव,पुष्पा कुमारी,रिचा सरार्फ,सोनु चौरसीया ,प्रबिन लगायतका सहभागिता रहेको थियो ।