नेपालमा पछिल्लो २४ घण्टामा थप १,०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



२ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ९ सय १६ पीसीआर परीक्षण गर्दा ९ सय ५७ जना र १ हजार १ हजार ७ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १ ३९ गरी १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १ हजार ४ जना निको भएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान
पाँचदेखि ११ वर्षसम्मका बालबालिकाको लागि २२ लाख फाइजर खोप आइतबार नेपाल आइपुग्ने
विश्व रक्तदाता दिवसको अवसरमा आज ब्लड डोनर्स एशोसियसन पर्साले रगतदान गर्ने व्याक्ति र रक्तदान कार्यक्रम आयोजना गरेका पर्सा र बाराका…
वीरगन्जमा मानव स्वास्थ्यका लागि हानी गर्ने विषादी हालेर पकाइएका आँप बिक्री हुदा पनि स्थानीय प्रशासन मुकदर्शक