रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसद्वारा नारी दिवसमा सम्मान



वीरगन्ज, २५ फागुन । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले महिलाहरूलाई सम्मान गरेको छ । रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले आयोजना गरेको कार्यक्रममा १२ जनालाई सम्मान गरिएको हो ।

कार्यक्रका प्रमुख आतिथि उमा बिक्रम साह र विशिष्ट आतिथि राम्भा मिश्राले महिलाहरुको हक अधिकार र सम्मान हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रोट्री क्लब अफ वीरगन्ज मेट्रोपोलिसका शशि रंजन कलवार,  दिपराज क्याल, सचिव नन्दन चौरसिया, क्लका प्रशासन प्रमुख चन्दन सिंह लगायत रोट्रयाक्ट क्लबका सदस्यहरुको उपस्थित रहेको थियो ।

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिस महिलाहरुलाई खादा र मायाको चिनो दिएर सम्मान गरेको रोट्रयाक्ट क्लबका सचिव दिपु बर्णवालले बताउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान