भारतको दिल्लीमा भीषण आगलागी हुँदा सात जनाको ज्यान गयो



वीरगन्ज, २८ फागुन । भारतको दिल्लीमा भीषण आगलागी हुँदा सात जनाको ज्यान गएको छ । दिल्लीको गोकुलपुरीमा गएराति लागेको आगोमा परेर सात जनाको ज्यान गएको प्रहरीले जनाएको छ । गएराति आगो लाग्नासाथ नियन्त्रणका लागि प्रयास भएको दिल्ली प्रहरीले जनाएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घटनास्थलको अवलोकन गर्ने बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क शहरमा फसेका हजारौं सर्वसाधारण उद्धारमा कठिनाई
गायक सिद्धु मूसेवाला गोली हान्ने हत्या शूटर सन्तोष जाधव पक्राउ
मंगल ग्रहमा पहिलो पटक मानव पाइला पर्दै 
अफ्रिकी संघका प्रमुख र राष्ट्रपति पुटिन बीच शुक्रबार रुसमा वार्ता हुने