जसपाका युवा नेता अजय चौरसियाले ५० हजार रकम सहयोग गर्दै
मधेश प्रदेशका मुख्यमन्त्रि लालबाबु राउतले आफ्नो निजीकोषबाट एक अपागंता भएका व्यतिmलाई आर्थिक सहयोग गर्नुभएके छ । जसपाका युवा नेता अजय चौरसियाले ५० हजार रकम बराबरको चेक वीगरंजका अपांगता भएका ताज मिया हवारी हस्तान्तरण गर्नुभएके छ । रकम हस्तान्तरण गर्ने क्रममा वडा नम्बर ११ का वडा सदस्य मुस्तकिम हवारी , जेष्ठ नागरीक हाजी शेष जुमद्धिन हवारी , विनोद मंडल लगायतको उपस्थिती रहेको थियो