जसपाका युवा नेता अजय चौरसियाले ५० हजार रकम सहयोग गर्दै



मधेश प्रदेशका मुख्यमन्त्रि लालबाबु राउतले आफ्नो निजीकोषबाट एक अपागंता भएका व्यतिmलाई आर्थिक सहयोग गर्नुभएके छ । जसपाका युवा नेता अजय चौरसियाले ५० हजार रकम बराबरको चेक वीगरंजका अपांगता भएका ताज मिया हवारी हस्तान्तरण गर्नुभएके छ । रकम हस्तान्तरण गर्ने क्रममा वडा नम्बर ११ का वडा सदस्य मुस्तकिम हवारी , जेष्ठ नागरीक हाजी शेष जुमद्धिन हवारी , विनोद मंडल लगायतको उपस्थिती रहेको थियो

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग