एमालेको ६७ बुँदे संकल्प, परमादेशलाई जनादेशबाट जवाफ दिन जनतालाई अपिल (पूर्णपाठ)



काठमाडौं,२५वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वहुदलीय व्यवस्था स्थापनापछिको ३० वर्षमा अधिकांश समय कांग्रेसले शासन गरेको भन्दै अब एक दशक एमालेले नेतृत्व गर्न पाए विकास र समृद्धिको उत्कर्षमा मुलुकलाई पुर्याउने दावी गरेका छन् ।स्थानीय तह निर्वाचनमा एमालेको ६७ बुँदे संकल्पसहित जनतालाई अपिल गर्दै अध्यक्ष ओलीले संविधानको अपब्याख्या गरेर एमालेलाई सत्ता बाहिर लगिएकाले जनादेशबाट जवाफ दिनुपर्ने बताएका छन् ।उनले जनादेश भन्दा ठूलो परमादेश नहुने भन्दै एमालेलाई मत दिन आह्वान गरेका छन् । आइतवार पत्रकार सम्मेलन गरी ओलीले जनताको नाममा अपिल जारी गरेका हुन् ।
यस्तो छ ओलीको अपिल


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण