स्थानीय तहको परिणाम अपडेट– वडाध्यक्षदेखि प्रमुखसम्म कसले कति जिते ? (सूचीसहित)
काठमाडौं, ९ जेठ । स्थानीय तह निर्वाचनको मतगणना विवरण आउने क्रम जारी छ । शुक्रबार साँझसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ६ सय ८३ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।५ महानगरपालिकासहित केही पालिकाको परिणाम आउन बाँकी रहेको छ । सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी ठाउँमा जित हात पारेको छ । नतिजा आउन बाँकी रहेका पालिकामा पनि कांग्रेसकै अग्रता कायम छ ।शौ नेपाल प्रेस