इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदै



काठमाण्डौ,१५ जेठ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ ।उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् ।खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आईपीएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आईपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो ।पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एसिसी महिला टी–२० च्याम्पियनसिप ः नेपालको विजयी सुरुआत
हार्दिक पाण्ड्यालाई भारतको राष्ट्रिय टिमको कप्तान नियुक्त
आइसिसी विश्वकप लिग–२ नेपाल अमेरिकासँग पराजित
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दै