आज प्रतिनिधि सभा बैठक बस्दै



काठमाडौं, २३ जेठ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ुयौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्ु भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग