देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने



भाद्र ३, हेटौंडा । बाग्मती प्रदेशको राजधानी हेटौंडामा देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचविहरु भेला हुने भएको छ। रोट्रयाक्ट डष्ट्रिकि ३२९२ ले हरेक वर्ष गर्ने अध्यक्ष र सचविहरुको भेला यो वर्ष हेटौंडामा गर्न लागेको हो।भदौ २५ गते शनबिार एक सय ७६ वटा रोट्रयाक्ट क्लबका अध्यक्ष र सचविहरुको भेला कार्यक्रम हुने भएको छ ।

आयोजक रोट्रयाक्ट क्लब अफ हेटौंडा, रोट्रयाक्ट क्लब अफ मकवानपुर र स(आयोजकमा रोट्रयाक्ट डष्ट्रिक्टि ३२९२को जोन ३,रोट्रयाक्ट क्लब अफ बुटवल साउथ ,रोट्रयाक्ट क्लब अफ पोखरा र रोट्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलसिको सयुक्त आयोजनामा देशभरीका १७६ वटा क्लबहरुका अध्यक्ष, सचवि र सदस्यहरुको भेला आयोजना हुन लागेको हो ।

रोट्रयाक्ट मकवानपुरका अध्यक्ष प्रदपि कुमार राईले मकवानपुरमा पहलिो पटक देशभरको अध्यक्ष र सचविहरुको भेला हुन लागेको बताए। उनले देशभरका करबि १ हजार जना भन्दा बढीको सहभागतिा रहने भेलाले वर्षभरमा गरएिको कार्यको समक्षिा र भाव िकार्य योजना बारेमा बृहत क्षलफल र नष्किर्स नकिाल्ने बताए।

भेलामा देशभरको १ सय ७६ रोट्रयाक्ट क्लबका अध्यक्ष र सचविहरु र भारत लागएत वभिन्नि बाहरिी देशहरुका प्रतनिधिकिो पन िसहभागतिा रहने आयोजकले जनाएको छ। दनिभर चल्ने भेलामा चार घण्टासम्म तालमि सत्र संचालनमा रहने छ भने क्लबका अध्यक्ष र सचविकोलाग िछुटै प्रशक्षिण दनिे छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग