आईपीएलमा आज गुजरात टाइटन्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदै



वीरगन्ज ,१४ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बुधबार एक खेलमा गुजरात टाइटन्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल ७ः ४५ बजे सुरु हुनेछ। गुजरात आज सातौं जितको खोजीमा रहेको छ।उत्कृष्ट लयमा रहेको गुजरात ७ खेलमा ६ मा विजयी हुँदै १२ अंकका साथ दोस्रो स्थानमा रहेको छ।त्यसैले आज हैदरावादलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहन्छ ।हैदरावाद भने ७ खेलमा ५ मा विजेता हुँदै १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेपालको खराब ब्याटिङ जिम्बावेलाई सामान्य लक्ष्य
आईपीएलमा पञ्जाबले चेन्नईलाई ११ रनले हरायो
जिम्बावेविरुद्धको खेलका लागि राष्ट्रिय टोली घोषणा
दिल्ली क्यापिटल्सको टोलीमा ५ जना कोरोना संक्रमित,खेलको स्थान परिवर्तन