साइप्रस र इजरायलद्वारा संयुक्त सैन्य अभ्यास शुरु
निकोसिया, १५ जेठ, । साइप्रस र इजरायलले आइतबार साइप्रसको हवाइ, समुद्री र स्थल क्षेत्रमा आफ्नो “सबैभन्दा ठूलो“ संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् ।रक्षा मन्त्रालयको विज्ञप्तिमा जनाइएअनुसार “अगापिनोर २०२२“ कोड