पाँचदेखि ११ वर्षसम्मका बालबालिकाको लागि २२ लाख फाइजर खोप आइतबार नेपाल आइपुग्ने
काठमाडौं,२ जेठ । पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने फाइजर खोप १९ जुन अर्थात आगामी आइतबार नेपाल आइपुग्ने भएको छ ।स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार पहिलो