मधेस प्रदेश यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
वीरगन्ज,२३ जेठ । मधेस सरकारले आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गरे ।सरकारले बेटी बढाऊ, बेटी बचाऊ, चुरे