अमिताभ बच्चन, अनुपम खेर, परिणिती चोपडा र बोमन इरानी फिल्म सुटिङलाई नेपाल आउँदै
काठमाडौ,१७ भदौ, । बलिउड अभिनेताहरु अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र परिणिती चोपडा फिल्म सुटिङका लागि अक्टोबर पहिलो साता नेपाल आउने भएका छन् । सुरज वर्जत्यले निर्देशन गर्ने