वीरगन्ज चिनी कारखाना, सरकारले सन्चालनमा ल्याउने घोषणा गरेपछि यस क्षेत्रका किसानहरु खुशी
वीरगन्ज,३१ जेठ । दुई दशक देखि बन्द रहेको वीरगन्ज चिनी कारखाना, सरकारले सन्चालनमा ल्याउने घोषणा गरेपछि सबै भन्दा बढि खुशी यस क्षेत्रका किसानहरु भएका छन् । कारखानाका कर्मचारी पनि चिनी