काठमाडौं,१३ साउन । नेपालले गत आर्थिक वर्ष २०७८÷७९ मा १ खर्ब १३ अर्ब ६२ करोड २४ लाख ५५ हजार रुपैयाँको कच्चा भटमास, पाम, नरिवल र सनफ्लावर तेल आयात गरेको पाइएको
काठमाडौँ, ३ असार । मिटर ब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौंमा आन्दोलन शुरु गरेका छन् । नवलपरासीका जगदीश बानियाँ र
वीरगन्ज, ३ असार । बहुचर्चित बहुप्रतिक्षित वारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरु गर्नुपर्ने भन्दै सरोकारवालाले दबाब सिर्जना गर्दै आएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न स्थान परिवर्तन गर्न
वीरगञ्ज,३ असार । विश्व रक्तदाता दिवसको अवसरमा पर्साको बहुदरमाई नगरपालिकामा आयोजित रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । शुक्रबार आयोजित रक्तदान कार्यक्रममा ५ जना महिला सहित २६ जनाले रक्तदान
वीरगन्ज,२ असार । आयरल्याण्ड विरुद्धको टी–२० सिरिजमा हार्दिक पाण्ड्यालाई भारतको कप्तान नियुक्त गरिएको छ । योसँगै दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा भारतको कप्तानी गर्दै आएका ऋषभ पन्तलाई पनि टोलीमा समावेश गरिएको छैन
काठमाडौँ, २ असार । आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा प्रदान गर्ने स्पष्ट खाका तय गरेको छ । सरकारले पहिलोपटक कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । आयात
जनकपुर, २ असार । मधेस प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को बजेट परम्परागत र कामचलाउ मात्र रहेको प्रमुख प्रतिपक्षी दलका नेताहरूले बताएका छन् । प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद
काठमाडौं,२ जेठ । पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने फाइजर खोप १९ जुन अर्थात आगामी आइतबार नेपाल आइपुग्ने भएको छ ।स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार पहिलो
काठमाडौँ, २ असार । आइसिसी विश्वकप लिग–२ मा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३९ रनले स्तब्ध
वीरगन्ज,२असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट सार्वजनिक गरेको छ । हिजो बुधवार मधेश प्रदेश सभाको ९
वीरगन्ज,२असार । हिजो भाउ घटेर ९६ हजार ५ सय रुपैयाँमा झरेको सुनको भाउ आज भने बढेको छ । आज तोलामा ८ सय रुपैयाँले बढेर सुनको भाउ ९७ हजार ३ सय
काठमाडौं,२असार । रुसी आक्रमणको चपेटामा परेको पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क शहरमा हजारौं सर्वसाधारण फसेको र उनीहरूको उद्धारमा कठिनाई देखिएको संयुक्त राष्ट्रसंघले बताएको छ ।युद्धग्रस्त क्षेत्रमा फसेकाहरूमध्ये अधिकांश अजोत केमिकल कारखानाभित्र रहेको