प्रदेश र संघको निर्वाचनमा जुट्न राप्रपा अध्यक्ष लिङ्देनको निर्देशन
काठमाडौँ, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।अध्यक्ष लिङ्देनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेको उल्लेख