हार्दिक पाण्ड्यालाई भारतको राष्ट्रिय टिमको कप्तान नियुक्त
वीरगन्ज,२ असार । आयरल्याण्ड विरुद्धको टी–२० सिरिजमा हार्दिक पाण्ड्यालाई भारतको कप्तान नियुक्त गरिएको छ । योसँगै दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा भारतको कप्तानी गर्दै आएका ऋषभ पन्तलाई पनि टोलीमा समावेश गरिएको छैन